Integrated Community Development Campaign (ICDC)

नयाँ प्रविधिले तरकारी खेतिमा वृद्धिका साथसाथै थप आर्थिक उपार्जन भएको छ ।

(UNDP/IMC को सहयोगमा ICDC ले सामुदयिक संरचना तथा जिविकोपार्जन सहयोग परियोजना अन्तर्गत जिविकोवपार्जन सहयोग पाएका साविकको चैनपुर ८ निवासी प्रविन शाक्य संग गरिएको कुराकानी) तपाईकोे परिचय दिनुहोस् न । मेरो नाम प्रबिन शाक्य हो । मेरो घर साविकको चैनपुर ८ मा छ । मेरो परिवारमा बुवा, आमा, श्रीमति र दुईवटा छोरा गरी ६ जना छौं […]